हैन यहाँ कहाँनेर लेखेको छ विद्यालय असार १ गतेदेखि खोल्ने भनेर ? ठूला–ठूला मान्छेका ठूला–ठूला लेख पढे, स्टाटस पढे टिठ लागेर यो राखे । मैले पनि अब गाली गर्नु पर्यो भनेर हेर्दा यस्तो भेटाए । अरुका स्टाटस र केही अनलाइन समाचारलाई आधार मानेको भए बित्यासै पर्ने । बरु अरु बुँदामा गम्भिरतापूर्वक बहस गर्नु पर्ने हुनसक्छ । बौद्धिक मथिङ्गल तथ्यमा आधारित भएर चलाउँ । प्रधानमन्त्रीले पनि मलाई नसोधी बजेट ल्याएछ ठिटोले भन्नू भयो भने यो बजेट को दशा के होला ? शोचमग्न ।

-आचार्यको सामाजिक सञ्जालबाट

प्रतिकृया दिनुहोस्