सधैँ फेसबुक खोल्यो कि तपाईं के सोचिहरहनु भएको छ भनि प्रश्न गर्छ । फेसबुकलाई आजको मेरो उत्तर सहितको प्रश्न छ :
करेसाको सामुदायिक विद्यालयमा निःशुल्क पढाउन छोडेर सात गाउँ परको बोर्डिङमा बलजफ्ती बच्चा भर्ना गरेपछि अनलाइन वा अन्य कुनै माध्यमले पढाएको विद्यालयले फिस माग्यो भनेर हल्लाखल्ला गर्नु भन्दा कि खुरुक्क फिस तिर्नु नत्र घर छेउको सामुदायिक विद्यालयमा बच्चा भर्ना गरी पढाउनु राम्रो । कि अनलाइन वा वैकल्पिक विधिबाट पढाउने शिक्षकहरुलाई भोक तिर्खा लाग्दैन ?

-निरौलाको सामाजिक सञ्जालबाट

प्रतिकृया दिनुहोस्