Abhishek Ghimire

अनलाइन कक्षामा शिक्षकले बढीमा १५ मिनेट बोले पुग्छ। बांकी विद्यार्थीलाई काम दिनुपर्छ। उनीहरूले गरेको assignment को assessment र feedback को लागि फेरि केही समय आवश्यक परे मात्र बोल्दा हुन्छ।

शिक्षकले content deliver गर्न हुन्न। विद्यार्थीलाई खोज्न लगाउनु पर्छ। कहाँ पाइन्छ भनेर जानकारी दिनसम्म सकिन्छ। विद्यार्थीले आफैं खोजेर प्राप्त गरेको ज्ञान हामीले दिएको readymade content भन्दा धेरै गुणा उत्कृष्ट हुन्छ।

यसका लागि शिक्षकले धेरै पूर्व तयारी गर्नुपर्ने हुन्छ।

(घिमिरेको फेसबुकबाट)

प्रतिकृया दिनुहोस्