सार्वजनिक शिक्षाका सन्दर्भमा बजेटका सिद्धान्त र प्राथमिकताले नै निरास बनाएको थियो।अर्थमन्त्रीले वाम पक्षिय घोषणा पत्रको हवाला दिए पनि त्यस अनुसार कुनै कार्यक्रम आएन।कोरोना प्रभावित सार्वजनिक विद्यालयको लागि नयाँ नीति तथा कार्यक्रम नआउनु पनि खेदजनक छ। कनि कुथी पढिएको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक शिक्षाका पक्षमा देखिएन। बजेटले के पो भन्ला र ???

(भुसालको फेसबुकबाट)

प्रतिकृया दिनुहोस्