विद्यालय शिक्षाको वैकल्पिक प्रयत्न र स्वभाविक मुद्दाहरु
————————————————-———–
अनलाइन वा एफ एम वा टि वी जताबाट कक्षा संचालन गरे पनि बालबालिकाको सहज पहूँच, पठनपाठन कृयाकलापमा सहभागिता, मूल्याङ्कन, फीडब्याक त हुनैप-यो। अनि प्रविधि, अन्तर्कृया, सामाग्री, प्रस्तुती सबैमा गुणस्तरको खोजी गरिने नै भयो।
– सामान्य ढङ्गले केहि पाठ प्रस्तुती हेर्दा, सुन्दा शिक्षकको कक्षाको प्रस्तुतीको निजत्वको अधिकार कुण्ठित भएको पाएँ र गुणस्तरमा ख्याल नपुगेको देखेँ। प्रस्तुतीको गुणस्तरको नजरबाट समीक्षा गरी सपारेर प्रशारण गर्दा हुन्न ? तपाईंले पनि सुन्नु वा हेर्नुभएको भए के गर्न सकिएला भन्नुहोस् त ।
-शर्माको सामाजिक सञ्जालबाट
प्रतिकृया दिनुहोस्