सिकाइ सहजीकरण गर्ने शिक्षकहरुको कोरोना बीमा गरिदिने विव्यसको निर्णय २९ जेष्ठ २०७७, बिहीबार सिकाइ खबर धादिङ । धादिङ सिद्धलेक–७ स्थित सत्यवती माविले विद्यार्थीहरुको सिकाइ निरन्तरताका लागि शिक्षकहरुको कोरोना वीमा गरिदिने भएको छ । विद्यालय व्यवस्थापन… Read More